नेपाली भाषामा स्वास्थ्य सचेतनासम्बन्धी सामग्री प्रकाशन गर्न एनआरएनए युकेको पहल

लण्डन । स्वास्थ्य सचेतनासम्बन्धी जानकारी र सूचनालाई नेपाली भाषामा समेत उपलब्ध गराउने सम्बन्धमा पब्लिक हेल्थ इंग्ल्याण्ड सकारात्मक देखिएको छ । पब्लिक हेल्थ इंग्ल्याण्डबाट जारी हुने सूचनाहरुलाई नेपाली भाषामा पनि उपलब्ध गराउन आग्रह गर्दै एनआरएनए यूकेले पठाएको पत्रमा सकारात्मक जवाफ मिलेको हो । एनआरएनए यूकेका तर्फबाट उपाध्यक्ष नारायण कँडेलले गत अप्रिल २० मा पठाएको पत्रको जवाफमा … Continue reading नेपाली भाषामा स्वास्थ्य सचेतनासम्बन्धी सामग्री प्रकाशन गर्न एनआरएनए युकेको पहल